-
फुट्को संघारमा काङ्ग्रेस्
Banner News
अहिले नेपाली काङ्ग्रेस फुट्ने कि जुट्ने भन्ने दोसाँधमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकास शर्माको आह्वानमा भैरहेको दोस्रो बिशेष महाधिबेशनमा ५०% भन्दा बढी प्रतिनिधीहरुको उपस्थिती रहेको बताईएको छ भने सभापती शेरबहादुर देउवा पक्षधर भने बिशेष महाधिबेशनमा अनुपस्थित छन्…
-
गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
Banner News
काठमाडौं, १७ असोज गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी…
-
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट बडा दसैं मौलो पूजा सम्पन्न
Banner News
काठमाडौं, १५ असोज प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडा दसैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले बली…




































































