गण्डकी प्रदेशजिवनशैलीमनोरञ्जनविजनेशशिक्षा
टपरी बुन्दै विद्यार्थी
तनहुँको भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयका विद्यार्थी आइतबार टपरी बुन्दै । विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने उद्धेश्यसहित विद्यालयले टपरी बुन्न सिकाएको हो।
तस्बिर: कृष्ण न्यौपाने/रासस