मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
प्रशान्तकोः बेरोजगार गजल – Shivalaya TV
Banner NewsBanner news (with photo)फिचरबिचारमनोरञ्जनविचार दृष्टिकोण

प्रशान्तकोः बेरोजगार गजल

गजलः बेरोजगार बसेको छ भनेर नहेप ए मान्छे

बेरोजगार बसेको छ भनेर नहेप ए मान्छे,

मेहनतको मोल बुझ, आँसु नछेप ए मान्छे ।

तिम्रा दरवार अगाडि ढलेको ढुङ्गा ठानेको,

मनको पहाडलाई केहि नलेप ए मान्छे ।

हर रातको सपना फेरी बिहान हराउँछ,

अहिल्यै हार भने पल्ला नतेप ए मान्छे

मेरा पसिनाले एक दिन रंग ल्याउँछ,

हावामा उड्ने चाहानालाई नखेप ए मान्छे ।

दुःखले सधैं घामलाई बादलले छोप्दैन,

आशाको दियो निभ्न अझै देप ए मान्छे ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker