मिति: १० असार २०८३, बुधबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
Shivalaya TV
Banner NewsBanner news (with photo)Uncategorizedअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसूचना / प्रबिधि

अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन् । यो  निर्णय मन्त्रिपरिषद् बैठकको  हो । सुशासन र पारदर्सिताको नारामा आएको सरकारले यति धेरै स्वकिय र सल्लाहकार नियुक्त गरेर कस्तो सुशासनको परिकल्पना गरेको होला ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker