Banner Newsताजा समाचार
नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच भेटघाट
![](https://shivalayatv.com/wp-content/uploads/2024/09/1000030640-780x470.jpg)
अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भेटपछि मोदीले लेखेका छन-
‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यू योर्कमा धेरै राम्रो भेट भयो । भारत नेपाल सम्बन्ध धेरै मजबुद छ । हामीले यसलाई अझ गति दिन खोजीरहेका छौ । हाम्रा भेटका मुद्दाहरुमा उर्जा, प्रविधि र व्यापारमा केन्द्रित थिए ।’