तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट शनिबार दिउँसो देखिएको दमौली बजार र आसपासका दृश्यहरू । दसैँ सुरु भएसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस