Banner Newsखेलकुदविश्व
सन्दीप लामिछानेलाई विश्वकप खेल्न आइसीसीले अनुमति दिएको छ
विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो । योसँगै क्यानले सन्दीपलाई त्यसतर्फ पठाउने तयारी गरेको छ ।
यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ ।