Banner Newsकर्णाली प्रदेशपर्यटन
ऐतिहासिक स्थल पञ्चदेवल : दैलेखको
दैलेखको नारायण नगरपालिका-७ भूर्तिमा रहेको ऐतिहासिक स्थल पञ्चदेवल। विश्व सम्पदामा सूचीकृतको सिफारिस गरिएको यो पञ्चदेवल पुनर्निर्माणको पर्खाइमा रहेको छ। तस्विरः सुरेश आचार्य/रासस