Banner NewsBanner news (with photo)English Newsचलचित्र खबरजिवनशैलीदेशफिचरमनोरञ्जन
सार्वधिक कमाउने नेपाली फिल्म बन्यो ‘पूर्णबहादुरको सारंगी’
काठमाडौं- विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले दिन प्रतिदिन एकपछि अर्को रेकर्ड बनाउदै आईरहेको छ।
यो फिल्मले एकैदिन सबभन्दा धेरै कमाउने फिल्मको नयाँ रेकर्ड बनायको छ । एकदिनमै फिल्मले ३ करोड ८९ लाख ग्रस कमाएको थियो ।
त्यस्तै, ‘पूर्णबहादुरको सारंगी’ ले अहिलेसम्मको सर्वाधिक शो पाउने नेपाली फिल्मको रेकर्ड बनाएको छ। यसले एकैदिन ९८ हलमा ४ सय ६५ भन्दा बढी शो पाएको थियो ।