Banner NewsBanner news (with photo)अर्थतन्त्र
प्रि ओपन सेसनमा साढे ५ अंक बडेको नेप्से अहिले भने ओरालोः
![](https://shivalayatv.com/wp-content/uploads/2024/02/123-780x470.jpg)
काठमाडौं । अघिल्लो कारोबार दिन २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसन (प्रि ओपन सेसनमा) मा ५.४८ अंक बढेर २७६५.६९ विन्दुमा पुगेको थियो । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५२ अंक बढेको थियो।
मंगलबार जसमध्ये २८ स्टकको मूल्य बढेको थियो भने २५ स्टकको मूल्य घटेको थियो। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको नेप्समा अहिले भने शेयर बजार ओरालो लागि घटेर २७५४.४५ बिन्दुमा रहेको छ।