मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
झाक्री भुजेलको कारले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्युः – Shivalaya TV
Banner NewsBanner news (with photo)English Newsताजा समाचारबि.बि.सि.मुख्य समाचार

झाक्री भुजेलको कारले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्युः

२८ काठमाडौ  । झाक्री प्रकाश भुजेलले ठक्कर दिएका मोटरसाइकल चालक कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ ।

उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नगकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो ।

दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्रोतले जानकारी दिएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker