मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
३ दलले टुङ्गो लगाउदा रास्वपा र कांग्रेसको उम्मेदवार को ? – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारराजनीति

३ दलले टुङ्गो लगाउदा रास्वपा र कांग्रेसको उम्मेदवार को ?

२९ काठमाडौं  कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा मंसिर १६ गते उपनिर्वाचन  हुने भएको छ।

२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका राजकुमार नकर्मीको २०८१ साउनमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुने भएको हो।

कीर्तिपुरको मेयरमा नेकपा (एमाले) ले नगरपालिका प्रमुख पदमा सुरेन्द्र मानन्धरलाई, नेकपा (माओवादी केन्द्र) ले शिवशरण महर्जनलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनलाई उम्मेदवार उठाउने निर्णय गरेका छन् भने कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंगो लगाउन भने अझै बाँकी छ। उम्मेदवारका लागि कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको छ भने रास्वपाबाट जयराम कार्कीको नाम सिफारिस भएको छ।

कांग्रेसमा आकांक्षी धेरै हुँदा उम्मेदवार टुंगो लगाउन सकस परेको  स्रोतले जनाएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker