Banner Newsगण्डकी प्रदेशपर्यटन
मुस्ताङको छ तले झोङ गुुफा

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको झोङ गुफा। पहाडमा रहेको छ तले झोङ गुफामा ५० वटाभन्दा बढी कोठाहरू छन्। परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ। तस्बिरः सन्तोष गौतम/रासस