Banner Newsजिवनशैलीताजा समाचारप्रवासप्राविधिक समाचार
डढेलो नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गरौं गृहमन्त्री लामिछानेको
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019935-780x470.jpg)
शुक्रबार राष्ट्रियसभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राखेको बैठकमा बोल्दै गृहसचिव एकनारायण अर्यालले गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव राखेको जानकारी दिए ।
समितिले निर्देशन दिएमा सरकारलाई काम गर्न सहज हुने उनले बताए ।