Banner Newsताजा समाचारपर्यटन
टोड्केबाट देखिएको धौलागिरि हिमाल
म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्केबाट शनिवार बिहान देखिएको धौलागिरि हिमालको दृश्य । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो । यसको उचाई आठ हजार १६७ मिटर छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस