मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबान – Shivalaya TV
Banner NewsBanner news (with photo)English Newsताजा समाचारदेशवाग्मती प्रदेश

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबान

बालेन सिटीका विभिन्न क्षेत्र डुबान

काठमाडौँ । गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ, भक्तपुर, ललितपुरका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका सुकम्बासी बस्ती लगाएतका बस्तीहरू डुबानमा परेका छन् ।

बुद्दनगर, युयनपार्क, त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।

बागमती  र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतका खोलाहरुको जलसतह बढेको छ ।

गएरातीको बर्षाका कारण बाढी तस्विरहरु यु एन पार्क बुद्दनगर थापाथली क्षेत्र

 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker