Banner NewsBanner news (with photo)ताजा समाचारपर्यटनफिचरमनोरञ्जन
पशुपति कोटिहोम महायज्ञ तस्विरहरु
काठमाडौँ १६ – श्री मानव सेवा फाउण्डेसन नेपालले पशुपतिक्षेत्रमा श्रावण १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१ सुरु भएको थियो।
महायज्ञ शुरु भएको आज सोह्रौ दिन हो ।
तस्विरः बिरेन्द्र बुढा