मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
मन्त्रालयले माग्यो सरुवाका लागी निवेदन – Shivalaya TV
Banner NewsBanner news (with photo)देशप्राविधिक समाचारबि.बि.सि.

मन्त्रालयले माग्यो सरुवाका लागी निवेदन

काठमाडौं १६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाका लागि ईच्छुक कर्मचारीवाट सरुवा निवेदन माग गरेको छ । आफु कार्यरत रहेको कार्यालयवाट अन्यत्र जानका लागि ईच्छुक निवेदन आव्हान गरेको हो ।

मन्त्रालयको सूचनामा भनिएको छ “आफ्नो वैयक्तिक विवरण (IPS) अध्यावधिक गरी आजको मितिले १५ दिन भित्रमा ईमेल मार्फत निवेदन पेश गर्न” भनेको छ ।

निवेदनको ढाचा संघीय मामिला तथा समान्य प्रशासनको वेबसाईडमा भेटिने समेत खुलाई मन्त्रालयले एक सूचना जारी गरेको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker