Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारदेशराजनीतिवाग्मती प्रदेशस्थानीय तह
‘धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु’ महानगर प्रमुख साह
काठमाडौं १७ गते काठमाडौं महानगरपालिकाका महानगर प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् । साहले बिहीबार काठमाडौं महानगरपालिका वडा नम्वर ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् ।
उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको साहले बताए । प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए ।