मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
त्रासपुर्ण बन्दै दशैंको यात्रा – Shivalaya TV
देशफिचरबिचारबिचित्रस्थानीय तह

त्रासपुर्ण बन्दै दशैंको यात्रा

काठमाडौं । सरकारले दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (१२ असोज) देखि खुल्ने भएको छ । तर सर्वसाधारणको मनमा भने त्रास उत्पन्न हुँदै छ । आजमात्रै यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार गरिएको छ उक्त बस विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको थियो । सुनसरी स्थानिएका अनुसार साँझतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हो।

त्यसैगरी आजै धादिङ्गको गल्छी गाउँपालिकाको चिरौदी पुल नजिक खसेको पहिरोले कार सडकबाट तल खोलामा खसालेको थियो भने बसमा सामान्य क्षति पुर्‍याएको गजुरिका स्थानिएले सातगाउँलाई जानकारी दिए । उनका अनुसार कारमा सवार ४ जना घाइते छन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker