Banner Newsखेलकुद
टी-२० मा घरेलु टोली अमेरिकालाई पराजित गर्दै नेपाल विजयी
अमेरिकाको ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो ।