मिति: ३० माघ २०८१, बुधबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
नेपालकाे पहिलाे जित – Shivalaya TV
Banner Newsखेलकुद

नेपालकाे पहिलाे जित

त्रिकोणात्मक शृंखलाको यो खेलमा नेपालका लागि गुल्सन झाले अलराउन्ड प्रदर्शन गरे । एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान एक सय ३९ रनमा अलआउट भएको थियो ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन जोडेको थियो ।

नेपालका लागि गुल्सन झाले १७ बलमा ४०, कुशल मल्लले २६ बलमा ३०, अनिल शाहले २१ बलमा २७, आरिफ शेखले २२ बलमा २७, कुशल भुर्तेलले १७ बलमा २० र दीपेन्द्रसिंह ऐरीले ५ बलमा १८ रन बनाए। नेपालले अन्तिम ५ ओभरमा ७८ रन जोडेको थियो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker