Banner Newsचलचित्र खबरजिवनशैलीमनोरञ्जन
चर्चित गायिका विष्णु माझीले ल्याइन दसैँको नयाँ गीत
काठमाडौ २४
´परदेशी मेरो परदेशी` नामको गीत बुधबार सार्वजनिक भएको हो । यसअघि सो गीतको अडियो मात्र सार्वजनिक भएको थियो ।
सो गीतको शब्द र संगीत सुन्दरमणी अधिकारीको छ । यसमा माझी र अधिकारीको स्वर समावेश छ । गीतको भिडियोमा ललिता पौडेल र सुन्दरमणीको अभिनय छ ।
गीतमा दसैँ-तिहारजस्ता पर्वमा घर आउन नपाएको परदेशीको विरहको कथा समेटिएको छ ।