मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सिंहदरबारकाे गेटबाट ६ जना पक्राउ – Shivalaya TV
Uncategorized

सिंहदरबारकाे गेटबाट ६ जना पक्राउ

सिंहदरबारको दक्षिण गेटबाट मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पार्टीका सह–संयोजक हरिकृष्ण गजुरेलसहित ६ जना नेताहरू रहेका छन् । सो पार्टीले बाढी पिडितहरुलाई छिटोभन्दा छिटो राहतको व्यवस्था मिलाउन,घाइतेहरूको निशुल्क उपचार गर्न भन्दै विरोध प्रदर्शन गरेको थियो । त्यस्तै सिंहदरबारको गेट अगाडि कालो झन्डा समेत देखाइएको थियो ।

आइतबार दिउँसो कालो झन्डा देखाउँदा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

निधोषित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker