मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
आफ्नो पीडा लुकाएर समाजसेवामा : प्रर्जा – Shivalaya TV
Banner Newsअर्थव्यवस्थाजिवनशैलीबिचारविचार दृष्टिकोण

आफ्नो पीडा लुकाएर समाजसेवामा : प्रर्जा

काठमाडौं -१८ असोज

चार दिनसम्मकाे अविरल वर्षाले देशका विभिन्न भागमा जनजीवन प्रभावित बनाइरहेको अवस्थामा धादिङको बेनिघाट रोराङ-१ चिम्बाङको चेपाङ समुदायमा जन्मिएका समाजसेवी बिकास प्रर्जा दिन रात नभनी  उद्धार कार्यमा सक्रिय छन्।

बाढीले ठुलो जनधनको क्षति पुर्याइरहेको समयमा, पिडित  समुदायलाई राहत पुर्याउन र उद्धार गर्न प्रर्जा अग्रसर देखिएका छन् । समाजसेवी प्रर्जा आफै पनि बाढीपीडित हुन् आफ्नै पिडा थाती राखेर, प्रर्जा निरन्तर जनताको सेवा गर्दै आउनुभएको छ ।

कहिले राहत सामग्री लिएर त कहिले उद्धार टाेलि सहिद, उहाँ विभिन्न स्थानमा पुग्दै पीडितहरुलाई सहयोग पुर्याउनु भएको छ ।निरन्तर समाजसेवामा लागेको बिगत ७ बर्ष पुगेको उहाँ बताउँछन् 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker