नयाँ बानेश्वरमा यहि मिति २०८१।०२।०१ गतेदेखि नयाँ सैलिको निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको थियो । काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका थिए ।
महानरले सर्वसाधारणलाई सहज गरिदिएतापनि केहि जनताले गरेको दुरुपयोगले गर्दा उचित प्रयोग गर्न भने सकिरहेका छनन् । हामिले तस्विरमा स्थानियलाई देख्न सक्छौ । उक्त फाल्चाको बेन्चमा उभिरहेका छन् ।
यसलाई समुदायले कसरी लिने ? फाल्चा के हो ? र महानगरले दिएको सुरक्षित बसबिसौनीलाई कसरी सदुपयोग गर्ने महानगरले दिएको सेवासुविधा कसरी जनताले सदुपयोग गरेका छन् भन्ने विषयमा नै प्रश्न उठ्न सक्ने देखिन्छ ।