साहित्य/ सिर्जना
-
हेर्दा हेर्दै,एउटा वर्ष सकिन लाग्यो ‘कविता’।
हेर्दा हेर्दै,एउटा वर्ष सकिन लाग्योमनका रहर र चाहानाहरू सकिन लागेकहिले सुन्यताकहिले उराठिलोकहिले गहभरि आँशुतकहिले मनभरि पीडा बोकेरएउटा वर्ष सकिन लाग्यो।…
Read More » -
गजल “युद्ध चलेको छैन किन खालि हुदैछ मेरो देश”
गाउँ खालि छ शहर खालि छ किन होला यस्तो भेष ।भनि देउन सरकार युद्ध चलेको छैन किन खालि हुदैछ मेरो…
Read More » -
सुप्रीम र पूजाको स्वरमा नहेरिस्यो लुकी लुकी गीत सार्वजनिक ।
पछिल्लो समयका व्यस्थ बाल गायक सुप्रिम मल्ल र पुजा देवकोटाको स्वरमा नहेरिस्यो लुकी लुकी बोलको गीत सुप्रिम मल्ल युटुब च्यानल…
Read More » -
सिमानामा तुईन काटिन्छ पिलर सारिन्छ,
नदि बेचे उद्योग बेचे कङ्गाल बनाए मुलुकलाईमातृभूमिको रक्षा गर्न एकता गर्नुपर्छ, अब नेपालवादको विचारलाई , सिमानामा तुईन काटिन्छ पिलर सारिन्छ,…
Read More » -
चक्र बम र लक्ष्मी राणाकाे कति राम्राे होली गीत सार्वजनिक ।
चक्र बम र लक्ष्मी राणाको सोवरमा कति राम्राे होली फागुनमा गीत सार्वजनिक गरेका छन । यस गीतमा मुख्य अबिनयमा समूह…
Read More » -
तन्त्रहरू धेरै आए”कविता “
तन्त्रहरू धेरै आएलोकतन्त्र अनि गणतन्त्र,सत्ता भोग पेट भरीगरिब जनता भोकमरी , काम गर्नेलाई धाक धम्कीभन्छन् गर्धन थाप घरिघरि,शासन गर्ने सामन्तीगर्छन्…
Read More » -
हाम्रो वन ।
ढकम्क लालिगुराँस फुल्छ फुल्छन हाम्रो वनमा ।डांफे कालिज बाघ ,भालु डुल्छन हाम्रो वनमा ।।जति टाढा भए पनि सम्झिन्छु मेराे गाउँलाई…
Read More » -
“के राजनीति गर्छौ”
चुुनाव जित्ने आसपासनमा यति किन गर्छौँबर्षामा एकपटक आउन के राजनीति गर्छौं,स्वाभिमानको झन्डा छोडी अत्याचार गर्छौंभ्रष्ट माथि भ्रष्ट बन्न के राजनीति…
Read More » -
दुर्गेश थापा र गरिमा शर्मा अभिनित बैमनी लहुरेलले लादैन गीत सार्वजनिक(भिडियो सहित)
नयाँ विशिष्ट लोक दोहोरी गीत बैमनी लहुरेले लादैना सार्वजनिक गरिएको छ दुर्गेश थापा, गरिमा शर्मा र रवि कार्कीको अभिनय रहेको…
Read More » -
सुरज पण्डितकाे स्वरमा नयाँ शिवरात्री गित सार्वजनिक (भिडियो सहित )
पछिल्लो समयका चर्चित गाएक सुरज पण्डितकाे स्वरमा नयाँ गित ॐ शिव शंखर गित सार्वजनिक भएको छ गायक सुरज पण्डित र…
Read More »