मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सुप्रीम र पूजाको स्वरमा नहेरिस्यो लुकी लुकी गीत सार्वजनिक । – Shivalaya TV
मनोरञ्जनसाहित्य/ सिर्जना

सुप्रीम र पूजाको स्वरमा नहेरिस्यो लुकी लुकी गीत सार्वजनिक ।


पछिल्लो समयका व्यस्थ बाल गायक सुप्रिम मल्ल र पुजा देवकोटाको स्वरमा नहेरिस्यो लुकी लुकी बोलको गीत  सुप्रिम मल्ल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । याे गित ठकुरी भाषामा निमार्ण गरिएको छ । शब्द भने सुप्रिमका बुबा कृष्ण मल्ल ठकुरीको रहेको छ,। सम्पादन- झलक संगीतमले गरेकाछन भने निर्देशन:- हरिश धिताल गरेका छन । कलाकार:- सुप्रिम मल्ल र पूजा देवकोटा रहेका छन त्यस्तै छायांकनमा:- राम केसी  सम्पादनमा :- बिनोद बमले गरेका छन भने मेक अप आर्टिस्ट:- सक्षम पुडासैनीको गरेका छ्न । छायांकन भने दुर दर्पण मा गरियो काे छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker