मनोरञ्जनसाहित्य/ सिर्जनासुदूरपश्चिम प्रदेश
चक्र बम र लक्ष्मी राणाकाे कति राम्राे होली गीत सार्वजनिक ।
चक्र बम र लक्ष्मी राणाको सोवरमा कति राम्राे होली फागुनमा गीत सार्वजनिक गरेका छन । यस गीतमा मुख्य अबिनयमा समूह भोकल,पविन्द्र सुनार,जेपी रेग्मी,शेर बिस्ट,कुलेन्द्र परियार
ह्यारी कार्की रहेका छन । व्यवस्था पनमा
केशव बडु मास्टरिङ/रेकर्डिस्टमा पुस्कर खत्री, मादलमा भुवन गन्धर्व,सिनेमेटोग्राफमा , बसन्त कुँवर
ड्रोनमा बलभद्र कुँवर सम्पादन टेकेन्द्र शाह निर्मातामा कञ्चन बम रहेका छन । यस गितले मध्य र सुदुरपस्चिमको केहि पहाड र तराइको संस्कृति सङ्ग जाेडिने रानाथारु समुदायमा हुने होलि बिशेष यो गित दुइटा समुदायको फरक भाषा लवज र लोप हुदै गैरहेको होलि खेल लय झल्किने गरि ठेट शैलिलाइ प्रस्तुत गर्न खोजिएको छ । यो गीत चक्र बम युटुव च्यानलमा छ ।