Banner news (with photo)कोशी प्रदेशदेशमधेस प्रदेश
काठमाडौं लगाएत विभिन्न क्षेत्रमा बर्षा
७ चैत्र, काठमाडौ । केहीदिनदेखि सफा रहेको राजधानीको आकाशमा बुधबार बिहानै देखि बादल भई वर्षा सुरु भएको छ ।
काठमाडौैमा पानि परेसंगै कोशी र मधेशको विभिन्न क्षेत्रमा पानि परिरहेको छ ।