मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
विभिन्न ब्याक्तीका आर्ट कोर्दै “सागर”। – Shivalaya TV
फिचरबि.बि.सि.बिचार

विभिन्न ब्याक्तीका आर्ट कोर्दै “सागर”।

मुगु : खत्याड १ का २१ वर्षीय  सागर बुढाले आफ्नो खाली समयमा विभिन्न ब्याक्तीका आर्ट कोर्दै आफ्नो फेसबुकमा पोस्ट गर्ने गरेका छन ।

उनले विश्व चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी सगै नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने, नेपाल प्रहरीका उच्च ब्यक्ति काठमाडौं महानगरका मेयर बालेन साह भेलु बाजे नामले चिनिने मीन ब बुढा र आफ्ना आफन्तका थुप्रै आर्ट कोर्ने गरेका छन  ।

आफुलाई अहिले विभिन्न व्यक्तिले आफ्नो अार्ट काेर्न अपिल पनि गर्ने गरेको बताए र एउटा आर्ट कोर्न आफू धेरै आनुभव नभएकोले अलि बढी समय लग्ने बताए ।

उनले २०७९ साल देखि अार्ट काेर्न सुरु गरेको र त्यस बेला त्यति राम्रो हुनथे र सुरुमा नेपाली कागजी नोट कोर्ने गरेको बताए  ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker