सुरज पण्डितकाे स्वरमा नयाँ शिवरात्री गित सार्वजनिक (भिडियो सहित )
पछिल्लो समयका चर्चित गाएक सुरज पण्डितकाे स्वरमा नयाँ गित ॐ शिव शंखर गित सार्वजनिक भएको छ गायक सुरज पण्डित र धनराज थापा भिडियोकाे मुख्य भुमिकामा देखियकाछन । यस गितमा स्वर: सुरज पण्डित गीत :- तलक थापा (थकित) ले गरेको छ । निर्देशन :- विक्रम चौहानले गरेका छन छायाङ्कन :- प्रकाश खड्का सम्पादन स्टेशन: बी स्टार फिल्म्स, सम्पादन/रङ : मिलन विश्वकर्मा छन त्सतै भिडियोमा सुरज पण्डित र धनराज थापारहेका छन मेकअप म्यान:- अनिता ग्वाच्छा र सहायक क्यामेरामा: प्रशान्त केसी
सम्पादन स्टेशनमा : बी स्टार फिल्म्स
पोस्टरमा: लक्ष्मण चौहानले गरेका छन ।
सुभाष थापा
श्री ज्वाला फास्ट फूड
टेकराज भण्डारि
भिडियो © ज्वाला प्रोडक्सन युटुव च्यानलमा सार्वजनिक गरियकाे छ ।
भिडियो हेर्न तलकाे लिङकमा जानुहाेस 👇️।https://youtu.be/P-oSStNcMYc?si=j__HuN14Q7X0qnY6
नयाँ नेपाली शिवरात्रि गीत, पछिल्लो समय सायद कमै आउने गरेका छ्न । यतै दुर्गेश थापाको शिवरात्रि गीत, एलिना चहानको भगवान शिव गीत ,अगम अग्रवाल शिव गीतहरू,पशुपति शर्मा नेपाली शिवरात्रि हिट गीत मानिन्छन् ।