मुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराध
पाशुपत क्षेत्रमा महाशिवरात्रि लागि चार हजार सुरक्षाकर्मी परिचालन ।

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाको व्यवस्थापन लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको जनाएको छ ।



