मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
दुर्गेश थापा र गरिमा शर्मा अभिनित बैमनी लहुरेलले लादैन गीत सार्वजनिक(भिडियो सहित) – Shivalaya TV
मनोरञ्जनसाहित्य/ सिर्जना

दुर्गेश थापा र गरिमा शर्मा अभिनित बैमनी लहुरेलले लादैन गीत सार्वजनिक(भिडियो सहित)

नयाँ विशिष्ट लोक दोहोरी गीत  बैमनी लहुरेले लादैना सार्वजनिक गरिएको छ दुर्गेश थापा, गरिमा शर्मा र रवि कार्कीको अभिनय रहेको प्रवेश पौडेल, श्याम क्षेत्री, समीक्षा अधिकारी र टिका सानुको सोर रहेको छ ।
स्वर:-प्रवेश पौडेल ,श्याम क्षेत्री समिक्षा अधिकारी टिका सानु को छ
गीत | संगीत संग्रह:- प्रवेश पौडेल , संगीत संयोजकमा:-यम थापा मगर, मिश्रण | निपुणतामा:-HBN किस्मत ,रेकर्डिस्टमा:-आकाश नेपाली, निर्मातामा:-तिलु शर्मा पौडेल ,कोरियोग्राफर तथा  निर्देशकमा:-प्रविण थापा सहायक निर्देशकमा:-नवराज भट्टराई मुख्य कलाकारमा:-दुर्गेश थापा, गरिमा शर्मा,रवि कार्की छन । छायाकारमा:-नवराज उप्रेती छन भने  सम्पादन
प्रविण भट्टले गरेका हुन । यो गीत बाबा इन्टरटेनमेन्ट टिभी बाट सार्बजनिक गरिएको छ पूरा भिडियो 👇️।https://youtu.be/upUYvzuGUR4?si=8tgErUeEujLhnp6H

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker