खेलकुद
नेपालले वेस्ट इण्डिज ए सँग अन्तिम खेल खेल्दै
टी-२० सिरिजको अन्तिम खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरू हुनेछ ।
पाँच खेलको सिरिजको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।