जिवनशैलीपर्यटनवाग्मती प्रदेश
काठमाडौँको मध्यसहर क्षेत्रमा फुलेको ज्याकारान्डा
काठमाडौँको मध्यसहर क्षेत्रमा फुलेको ज्याकारान्डा । वसन्त ऋृतुको आगमनसँगै यहाँ ज्याकारान्डा ढकमक्क फुलेको छ।
काठमाडौंको सडकलाई जकारान्डाको सौन्दर्यले धपक्क छोपेको छ। काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा जकारान्डा ढकमक्क फुलेका छन्। तस्बिर । सात गाउँ