मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
प्रि ओपन सेसनमा साढे ५ अंक बडेको नेप्से अहिले भने ओरालोः – Shivalaya TV
Banner NewsBanner news (with photo)अर्थतन्त्र

प्रि ओपन सेसनमा साढे ५ अंक बडेको नेप्से अहिले भने ओरालोः

काठमाडौं । अघिल्लो कारोबार दिन २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसन (प्रि ओपन सेसनमा) मा ५.४८ अंक बढेर २७६५.६९ विन्दुमा पुगेको थियो । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५२ अंक बढेको थियो।

मंगलबार जसमध्ये २८ स्टकको मूल्य बढेको थियो भने २५ स्टकको मूल्य घटेको थियो। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको  नेप्समा  अहिले भने शेयर बजार ओरालो लागि घटेर २७५४.४५ बिन्दुमा रहेको छ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker