मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैली

आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी

झ्याप्ले खोलामा एकै परिवारका ३ जना अस्ताएका छन् । मृतक दुईजना जुम्ल्याहा दाजु-बहिनी हुन । १५ वर्षीय दीपेश भट्टराई र दीपिका भट्टराई बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनीहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन उनीहरु माइक्रोमा चढेर शुक्रबार आमासहित काठमाडौं आउँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन । धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडीसँगै जुम्ल्याहा दाजु-बहिनी र आमा पनि अस्ताए । देशका लागि ट्रफी जित्ने उनीहरुको सपना त्यही पहिरोले बगाएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker