Banner Newsराजनीति
दुई दिनको पानीले दुई तिहाई सरकारको औकात देखाइदियो रास्वपा
आइतबार बसेको रास्वपा केन्द्रिय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारेको छलफलपछि कार्यबाहक प्रवक्ता मनिष झाले भने-
‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन । २ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।