Banner Newsराजनीति
कांग्रेसले कामै गर्दैन भन्छन्, खाइदेला अरू पार्टीले : देउवा

काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने-
‘कांग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नू । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन । अनि खाइदेला नि अरू पार्टीले ! त्यसकारणले कांग्रेसले अरू बढी काम गर्नुर्यो । जनतासँगको सम्बन्ध बढाउनु पर्यो । जनताको दिल जित्नुपर्यो । जनताको काम गर्नुपर्यो । त्यसकारण जनताको काम हामीले गर्दै जानुपर्दछ ।’