Banner NewsBanner news (with photo)ताजा समाचार
१ सय ३५ उपसचिवहरुकाे सरुवा, काे कहाँ ?

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ सय ३५ जना उपसचिवहरुको सरुवा गरेको छ।
मन्त्रालयले भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, शिक्षा, श्रम तथा रोजगारी मन्त्रालयहरुमा सरुवा गरिएको हो।