Banner Newsजिवनशैलीताजा समाचारमुख्य समाचार
संघीय मामिला मन्त्रालयद्वारा १३५ उपसचिवको सरुवा
![](https://shivalayatv.com/wp-content/uploads/2024/09/1000030496-780x456.jpg)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३५ जना उपसचिवहरूको विभिन्न मन्त्रालयमा सरुवा गरेको छ। भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, शिक्षा, श्रम तथा रोजगारी मन्त्रालयहरुमा सरुवा गरिएको हो।