मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई गर्दै काठमाडौं महानगर प्रमुख बालेन – Shivalaya TV
Banner Newsवाग्मती प्रदेशस्थानीय तह

प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई गर्दै काठमाडौं महानगर प्रमुख बालेन

काठमाडौँ महानगरपालिकाबाट सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज प्रमुख बालेन्द्र शाह (बालेन) लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएका छन् । आफ्नो कार्यकाल ७ महिना २५ दिनमा भए गरेका महत्वपूर्ण कामको विवरण प्रतिवेदनमा समावेश गरिएका छन् ।

सरुवा भएर जाँदा आफूसँग भएका अभिलेख तथा संस्थागत सूचना र सम्पन्न कामको अभिलेखन हस्तान्तरण प्रणाली थालनी गर्दै संस्थागत सुदृढीकरणमा सहयोग हुने अपेक्षा राखेर उनले प्रतिवेदन बुझाएका हुन ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker