मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
रास्वपाको नयाँ नारा “अब जान्ने बनौं” – Shivalaya TV
Banner NewsUncategorizedराजनीति

रास्वपाको नयाँ नारा “अब जान्ने बनौं”

पार्टीको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले प्रस्तुत गरेको कार्यपत्रमा भनिएको छ,

‘पार्टी गठनको पाँच महिनामै २०७९ को आमनिर्वाचनमा होमिदा हामीले नारा बनाएका थियौं, ‘जान्नेलाई छान्ने’ । युवा उमेरमै समाजमा राम्रो पहिचान बनाएका, उच्च शैक्षिक योग्यता पनि भएका र नैतिक एवं राजनीतिक रूपमा इमान्दार हाम्रा उम्मेदवार तुलनात्मक रूपमा ‘जान्ने’ भएकाले यो नारा दिएका थियौं । यो नाराले अन्य दलका पनि ‘जान्ने’ उम्मेदवार छान्न मतदातालाई दबाब परोस् भन्ने अभिप्राय समेत बोकेको थियो । एक हदसम्म यो नाराले काम पनि गर्‍यो । एउटै नाराले बदलिएको अवस्थाको चित्रण र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले हामीले ‘अब जान्ने बनौं’ भन्ने नारा र यो नारालाई सार्थक बनाउने अभियान ल्याएका छौं ।’

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker