मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
आज संविधान दिवस, दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारदेश

आज संविधान दिवस, दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट

असोज-३ आज दसौं संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दसौ वर्षमा प्रवेश गरेको अवसरमा आज देशभर संविधान दिवस मनाइँएको छ ।

आजै दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट आयोजना  गरिएको छ । संविधान दिवसकै अवसर पारेर धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरि सर्वसाधारण धरहरा चढेका छन् । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।

तस्विर

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker