Banner Newsचलचित्र खबरजिवनशैलीताजा समाचारफिचर
दशैँ नजिकिएसँगै घर पोत्नका लागि रातोमाटो खन्दै
दशैँ नजिकिएसँगै घर पोत्नका लागि रातोमाटो खन्दै काठेखोला गाउँपालिका– १ का महिलाहरु । पछिल्लो समय ग्रामीण क्षेत्रमा पक्की घर बन्न थालेपछि रातो माटोको प्रयोग कम हुन थालेको छ ।
तस्बिरः डम्मर बुढामगर/रासस