मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
शेर ब देउवा हामीहरु जेलनेल भोगेका हौं, प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन’ – Shivalaya TV
Banner NewsUncategorizedराजनीति

शेर ब देउवा हामीहरु जेलनेल भोगेका हौं, प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन’

कांग्रेस कानुन विभागले मंगलबार सानेपामा गरेको संविधानको एक दशक, कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा सभापति देउवाले भने-

‘ओलीजीलाई मैले पहिलो पटक जेलमा भेटेको हो । प्रजातन्त्रका लागि हामी विद्यार्थी हुँदादेखि नै लड्दै आएको हो, जेलनेल भोगेको पार्टीहरू हो । त्यसैले प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन । प्रजातन्त्रलाई कसरी मतबुत बनाउने र जनताकाप्रति कसरी जबाफदेही बनाउने भन्ने कुरा आवश्यक छ ।’

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker