मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने – Shivalaya TV
Banner Newsअर्थतन्त्रअर्थव्यवस्था

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको छ । यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ ।

५, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सकिनेछ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker