मिति: ३० माघ २०८१, बुधबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
लोकेश लङ्वा लिम्बूको नेतृत्वमा ताप्लेजुङ नेविसंघले ५१ सदस्यीय कार्यसमिति गठन – Shivalaya TV
Banner NewsBanner news (with photo)कोशी प्रदेशराजनीति

लोकेश लङ्वा लिम्बूको नेतृत्वमा ताप्लेजुङ नेविसंघले ५१ सदस्यीय कार्यसमिति गठन

नेपाल विद्यार्थी संघ जिल्ला समिति ताप्लेजुङले ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । लोकेश लङ्वा लिम्बुको अध्यक्षतामा गठित समिति भाद्र २६ गते पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदबहाल गरेको छ । नेविसंघ जिल्ला कार्यालय, बिरेन्द्र चोकमा आयोजित समारोहमा ताप्लेजुङ नेपालि काङ्रेस जिल्ला सभापति गजेन्द्र लुम्बुकाे प्रमुख आथित्यमा नवगठित कार्यसमितिलाई जिम्मेवारीको प्रमाणपत्र वितरण गरियको थियोे ।

नवगठित कार्यसमितिको प्रमुख पदाधिकारीहरूमा लोकेश लङ्वा लिम्बु (अध्यक्ष), अर्जुन खिम्दिङ र पासाङ किपा शेर्पा (उपाध्यक्ष), रन्जित ताङ्जम लिम्बु (सचिव), तथा सहसचिवहरू र कोषाध्यक्ष मनोज निरौला रहेका छन् । सदस्य सदस्यहरू: सागर इजम, राजिब माबोहाङ, इन्द्रमाया लिम्बू, आदि रहेका छ्न ।

समितिको उद्देश्य विद्यार्थीहरूको हकहितको संरक्षण र समग्र शैक्षिक सुधारमा योगदान पुर्‍याउनु लिम्बूको भनाइ रहेको छन ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker