Banner NewsBanner news (with photo)अर्थतन्त्रबि.बि.सि.
शेयर बजारमा भारी गिरावट
काठमाडौं ०९ आतबार साताको पहिलो कारोबार दिन नेप्स परिसूचकमा ठुलो गिरावट भएको छ। पछिल्लो केही सातादेखि निरन्तर बढिरहेको शेयर बजार आज भने उच्च अंकले गिरावट भएको हो ।
आइतबार नेप्से परिसूचक ७९.८८ अंक घटेर २८९४.५७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १४.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७९ अंक घटेको छ।